Posts

Showing posts with the label rain gear

How to choose best winter jackets in nepal?

Image
A winter jacket is a garment product that protect you from the cold, wind and snow or rain. It should be thick enough so your body stays warm even when not in motion. It should also protect from wind and precipitation. A good winter jacket should not be heavy in weight and should have a waterproof/breathable outer shell. these days people prefer to wear lightweight fashionable jackets in winter instead of wearing a heavy cotton or leather jackets as it is easy to pack and carry for day trips.So ultralight down jackets and synthetic jackets getting popular for fulfilling our requirement on clothes. In context of nepal we have to accept that it is really hard to find the good quality winter jackets as fake brands or copied brand products has covered the 90% of total market.As most of the supplier has not their own clothing brand and most of them are not quality oriented instead they are profit oriented.But there are few few clothing brands have been manufacturing and selling worth

मनसुन तथा पानि पर्ने मौसम मा ज्याकेट खरिद गर्दा ध्यान दिनुपर्ने कुराहरु 

Image
मनसुन तथा पानि पर्ने मौसम मा ज्याकेट खरिद गर्दा ध्यान दिनुपर्ने कुराहरु  अवश्य पनी पानी पर्ने    मौसम मा पुर्ण रुपमा पानी छेक्ने खालको कपडा को प्रयोग गर्न सकिन्छ र यो हामि सबैले प्रयोग गर्दै आइरहेका छौ । तर सबै पानी छेक्ने खाल्को कपडा उपयुक्त हुन्छ भन्ने हुदैन । बलियो तथा प्रभाबकारी ज्याकेटको विषेशता कस्तो हुनुपर्छ , कस्तो खालको कपडा हूनुपर्छ ,डिजाइन कस्तो हूनुपर्छ ,यसमा प्रयोग गरिएका कच्चा  बस्तु हरूको गूणस्तर कस्तो हुनुपर्छ् जस्ता कुरामा बिचार पुर्याउदा केहि हद सम्म ठगिन वाट जोगिन सकिन्छ ।  कपडा को गुणस्तर सामान्यतया हावापानि छेक्ने कपडा लाइ गोर्-टेक्स भनिन्छ र यो भित्र पनि ३ फरक खालको विषेशता हुन्छ। तर जुनसुकै तेस्ता खालको कपडा ले पानि छेक्छ । तेस्ता कपडा को भित्रि चाहि सेतो रङ् ले लिपिएको हुन्छ। कपडा साधारण भन्दा थोरै बाक्लो हुदा बलियो पनि हुने गर्दछ । कच्चा पदार्थ को गुणस्तर यँहा कच्चा पदार्थ भन्नाले पुर्ण रुपमा तयार भएको ज्याकेट मा प्रयोग हुने जीपर,रनर ,लक, डोरी भन्ने बुझिन्छ। ती हेर्दा साना भए पनि गुनस्तरिय ज्याकेट बन्नमा ठुलो भुमिका रहन्छ। ती बस्तुहरु साइज