मनसुन तथा पानि पर्ने मौसम मा ज्याकेट खरिद गर्दा ध्यान दिनुपर्ने कुराहरु
 
    मनसुन तथा पानि पर्ने मौसम मा ज्याकेट खरिद गर्दा ध्यान दिनुपर्ने कुराहरु    अवश्य पनी पानी पर्ने    मौसम मा पुर्ण रुपमा पानी छेक्ने खालको कपडा को प्रयोग गर्न सकिन्छ र यो हामि सबैले प्रयोग गर्दै आइरहेका छौ । तर सबै पानी छेक्ने खाल्को कपडा उपयुक्त हुन्छ भन्ने हुदैन । बलियो तथा प्रभाबकारी ज्याकेटको विषेशता कस्तो हुनुपर्छ , कस्तो खालको कपडा हूनुपर्छ ,डिजाइन कस्तो हूनुपर्छ ,यसमा प्रयोग गरिएका कच्चा  बस्तु हरूको गूणस्तर कस्तो हुनुपर्छ् जस्ता कुरामा बिचार पुर्याउदा केहि हद सम्म ठगिन वाट जोगिन सकिन्छ ।    कपडा को गुणस्तर   सामान्यतया हावापानि छेक्ने कपडा लाइ गोर्-टेक्स भनिन्छ र यो भित्र पनि ३ फरक खालको विषेशता हुन्छ। तर जुनसुकै तेस्ता खालको कपडा ले पानि छेक्छ । तेस्ता कपडा को भित्रि चाहि सेतो रङ् ले लिपिएको हुन्छ। कपडा साधारण भन्दा थोरै बाक्लो हुदा बलियो पनि हुने गर्दछ ।           कच्चा पदार्थ को गुणस्तर   यँहा कच्चा पदार्थ भन्नाले पुर्ण रुपमा तयार भएको ज्याकेट मा प्रयोग हुने जीपर,रनर ,लक, डोरी भन्ने बुझिन्छ। ती ...
 
